एलजीका नयाँ वाटर प्युरिफायर नेपाली बजारमा, यूभी प्रविधिसहित दुई मोडल सार्वजनिक

  • शनिबार २४ असो २०८३ ०६:३५ AM
काठमाडौं । एलजीले स्टेनलेस स्टिल ट्यांकी र पराबैगनी किरण (यूभी) प्रविधिसहितका दुई नयाँ वाटर प्युरिफायर नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नयाँ प्युरिफायरले पानी शुद्धीकरण गर्नुका साथै भण्डारण गरिएको पानीको स्वच्छता कायम राख्न सहयोग गर्नेछ । एलजीले डब्ल्यूडब्ल्यू१५१एनटी र डब्ल्यूडब्ल्यू१३१एनएफ गरी दुई मोडल बजारमा ल्याएको हो । दुवै मोडलमा आठ लिटर क्षमताको ३०४