ह्विलिङ चार्ज महँगो भएको इप्पानको गुनासो, पुनरावलोकन गर्न माग

  • शनिबार २४ असो २०८३ ०६:५६ AM
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष मोहनकुमार डाँगीले राष्ट्रिय विद्युत् प्रसारण ग्रिड प्रयोग गरेबापत लाग्ने ह्विलिङ चार्ज महँगो भएको भन्दै पुनरावलोकन गर्न सरकारसँग माग गरेका छन् । इप्पान र क्यानडा फर लोकल इनिसिएटिभले आयोजना गरेको ‘फ्राइडे फोरम’ कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रका जलविद्युत् आयोजनाको आर्थिक सम्भाव्यता कायम रहने गरी ह्विलिङ चार्ज निर्धारण