विद्यार्थी राजनीतिबाट उदाएका गगनको काँधमा कांग्रेसको कमान्ड, को हुन् उनी ?
शनिबार २४ असो २०८३ ०६:२८ AM
काठमाडौँ / विद्यार्थी राजनीतिबाट उदाएका गगनकुमार थापा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएका छन् । पार्टीभित्र पुस्तान्तरण, नेतृत्व परिवर्तन र संगठनात्मक सुधारको एजेन्डा उठाउँदै आएका थापा