बागमती प्रदेशमा उपसचिवहरूको सरुवा र पदस्थापन, को कहाँ पुगे ?

  • शनिबार २४ असो २०८३ ०६:४४ AM
काठमाडौँ / बागमती प्रदेश सरकारले प्रदेश प्रशासन सेवाका ४६ जना वरिष्ठ उपसचिव तथा उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको असोज