खुला पहुँचको मोडलले विद्युत् सस्तो बनाउँछ : अध्यक्ष धिताल
शनिबार २४ असो २०८३ ०६:५८ AM
काठमाडौँ / विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले विद्युत् क्षेत्रमा खुला पहुँच (ओपन एक्सेस) को व्यवस्था लागू हुँदा प्रतिस्पर्धा बढ्ने र उपभोक्ताले सस्तोमा बिजुली