इन्टरनेटको शुल्क बढी लिनेलाई कारवाही गर्ने प्राधिकरणको चेतावनी, के छ वैधानिक व्यवस्था ?

  • शनिबार २४ असो २०८३ ०६:५९ AM
काठमाडौँ / नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने तथा उपभोक्तालाई मर्कापर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन