सिद्धार्थ बैंकले एपीआई बैंकिङ प्लेटफर्म ‘र्यापिड’ सञ्चालनमा ल्याएको छ। नेपाल फिनटेक एक्सपो २०२६ को अवसरमा बैंकले उक्त प्लेटफर्म औपचारिक रूपमा शुभारम्भ गरेको हो। ‘र्यापिड’ बैंकिङ एज अ सर्भिस (Banking as a Service) अवधारणामा आधारित प्लेटफर्म हो। यसले एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) मार्फत बैंक, फिनटेक कम्पनी तथा डिजिटल सेवा प्रदायकका प्रणालीलाई एकआपसमा जोड्न सहयोग गर्छ। प्लेटफर्म The post सिद्धार्थ बैंकको एपीआई बैंकिङ प्लेटफर्म ‘र्यापिड’ सञ्चालनमा appeared first on Businesspana.