ओएलईडी म्याकबुक प्रो हालको मोडलभन्दा धेरै पातलो नहुने संकेत

  • शनिबार २४ असो २०८३ ०५:४७ AM
एप्पलले पहिलो पटक टचस्क्रिनसहितको ल्यापटपका रूपमा सार्वजनिक गर्ने तयारी गरिरहेको लामो समयदेखि चर्चामा रहेको ओएलईडी म्याकबुक प्रो हालको मोडलभन्दा धेरै पातलो नहुन सक्ने ब्लुमबर्गका मार्क गुरम्यानले बताएका छन्। यसअघि आफ्नै The post ओएलईडी म्याकबुक प्रो हालको मोडलभन्दा धेरै पातलो नहुने संकेत appeared first on Technology Khabar.