काठमाण्डु – भारतको राजधानी नयाँदिल्लीस्थित जन्तरमन्तरमा कक्रोच जनता पार्टी (सीजेपी)ले गर्न लागेको प्रदर्शन रोक्न प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ। प्रदर्शनमा सहभागी हुन विभिन्न स्थानबाट दिल्ली आउँदै गरेका ६०० समर्थकलाई हिरासतमा लिइएको छ। प्रदर्शनलाई लक्षित गर्दै जन्तरमन्तर जाने सडकमा ब्यारिकेड राखिएको छ भने केही सडकमा किला समेत ठोकिएको छ। प्रदर्शनका क्रममा प्रहरीले कनाट प्लेसस्थित इन्दिरा