पृथ्वी राजमार्ग आज बेलुकासम्म दुईतर्फी नै खोल्ने तयारी

  • शनिबार २४ असो २०८३ ०५:२० AM
काठमाडौं । धादिङको गजुरी गाउँपालिका–५, गलौँदीमा सडक भासिएर पूर्ण रूपमा अवरुद्ध भएको पृथ्वी राजमार्ग आज बेलुकादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । राजमार्ग अवरुद्ध हुँदा सवारीसाधन आवतजावतमा समस्या भएको छ । अलपत्र परेका साना तथा अत्यावश्यक सवारीसाधन, विशेषगरी एम्बुलेन्सलाई आवतजावत गराउन वैकल्पिक मार्गको व्यवस्था गर्न लागिएको प्रहरीले जनाएको छ । अवरुद्ध सडकभन्दा माथि रहेको साँघुरो