विद्यार्थीलाई स्थानीय संस्कारसँग जोड्दै विश्व प्रतिस्पर्धाका लागि तयार पार्नुपर्छ : गगन थापा

  • शनिबार २४ असो २०८३ ०५:२४ AM
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कृत्रिम बौद्धिकता (एआई) र प्रविधिको बढ्दो प्रभावसँग प्रतिस्पर्धा गर्न नेपालको शिक्षा प्रणालीमा आमूल परिवर्तन आवश्यक रहेको बताएका छन् । शनिबार पशुपति मित्र माध्यमिक विद्यालयको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै थापाले विद्यार्थीलाई भविष्यका चुनौती सामना गर्न सक्ने बनाउनु अहिलेको प्रमुख आवश्यकता भएको बताए । उनले परम्परागत शिक्षण सिकाइ विधिलाई