अब राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा लिन पाइने

  • शनिबार २४ असो २०८३ ०५:३१ AM
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र नभएकै कारण नागरिकलाई बैंकिङ सेवाबाट वञ्चित गर्न नपाइने आदेश दिएको छ । अब राष्ट्रिय परिचयपत्र नभएका नागरिकले नागरिकता प्रमाणपत्रलगायत अन्य आधिकारिक कागजातका आधारमा बैंकिङ सेवा लिन पाउने भएका छन् । न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले शुक्रबार राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बरलाई नागरिकको पहिचानको एकमात्र आधार