काठमाडौं । काठमाडौंको बबरमहल क्षेत्रमा निर्माण भइरहेको आकाशे पुलको काम अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन काठमाडौंका अनुसार पुल निर्माणको भौतिक प्रगति ९२ प्रतिशत पुगेको छ । सडक डिभिजन काठमाडौंका प्रमुख सुवोध देवकोटाका अनुसार २०८२ फागुन २१ गते सम्झौता भई सुरु भएको पुल निर्माण निर्धारित समयभन्दा अगावै सम्पन्न गर्ने तयारी गरिएको छ । हाइटेक