काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले विश्व लगानी सप्ताह २०२६ को अवसरमा काठमाडौंको गोंगबुस्थित चेतना महिला माध्यमिक विद्यालयमा वित्तीय साक्षरता तथा पुँजी बजारसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको छ । महिलालाई आर्थिक रूपमा सक्षम बनाउने र लगानीसम्बन्धी ज्ञान बढाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा ५० भन्दा बढी महिला विद्यार्थी सहभागी भएका थिए । कार्यक्रममा बचत गर्ने