काठमाडौं । इन्फोडेभलपर्स प्रा।लि।ले नेपाल फिनटेक एक्स्पो २०२६ को दोस्रो चरणअन्तर्गत ग्राहक पहिचान तथा प्रमाणीकरणसम्बन्धी नयाँ प्रविधि ‘भेरिक्स’ सार्वजनिक गरेको छ। असोज २३ देखि २५ गतेसम्म ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना भइरहेको प्रदर्शनीमा सार्वजनिक गरिएको भेरिक्सले बैंक तथा वित्तीय संस्था, सहकारी र अन्य व्यावसायिक संस्थाहरूलाई ग्राहक आबद्धता, ग्राहक पहिचान तथा नियामकीय अनुपालनसम्बन्धी प्रक्रिया एकीकृत र… Continue reading इन्फोडेभलपर्सले सार्वजनिक गर्यो नयाँ ग्राहक पहिचान तथा प्रमाणीकरण प्रणाली ‘भेरिक्स’