बिपी राजमार्गमा लेदो पन्छाएपछि यातायात पुनः सञ्चालन

  • शनिबार २४ असो २०८३ ०४:२६ AM
काठमाडौं । रातभर परेको अविरल वर्षाका कारण बिपी राजमार्गको निर्माणाधीन सडक खण्डमा झरेको लेदो पन्छाएर यातायात पुनः सञ्चालनमा ल्याइएको छ ।  शनिबार विहान बिपी राजमार्गअन्तर्गत नार्के र पिन्थलीबीचको खण्ड (मंगलटारबाट करिब ३ किलोमिटर भकुन्डेतर्फ) वर्षासँगै लेदो