कक्रोच जनता पार्टीको प्रदर्शन रोक्न भारतीय सरकारले राजधानी नयाँ दिल्लीमा बन्द गरायो इन्टरनेट सेवा

  • शनिबार २४ असो २०८३ ०५:०५ AM
भारतको राजधानी नयाँ दिल्लीमा कक्रोच जनता पार्टीको प्रदर्शन रोक्ने प्रयासको क्रममा भारतीय सरकारले शुक्रबार रातीदेखि इन्टरनेट सेवा बन्द गराएको छ। भारतको गृह मन्त्रालयले इन्टरनेट सेवाहरू अस्थायी रूपमा बन्द गर्ने निर्णयलाई The post कक्रोच जनता पार्टीको प्रदर्शन रोक्न भारतीय सरकारले राजधानी नयाँ दिल्लीमा बन्द गरायो इन्टरनेट सेवा appeared first on Technology Khabar.