काठमाडौं । पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो तथा छोटो दूरीका बस रोकिएका छन् । सडक बन्द हुनुका साथै वैकल्पिक सडकमा पनि सवारीसाधनको चाप बढेपछि बस सञ्चालनमा समस्या भएको हो । पृथ्वी राजमार्ग बन्द भएपछि काठमाडौंलाई हेटौंडासँग जोड्ने कान्तिलोकपथलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिएको थियो । तर, उक्त सडकमा पनि सवारीसाधनको