काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा शनिबार र आइतबार विद्युत् सेवा बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रणाली सुधार र नियमित मर्मतसम्भारका लागि विभिन्न क्षेत्रमा केही समय विद्युत् आपूर्ति बन्द गर्न लागेको हो । प्राधिकरणका अनुसार ११ केभी केबल जडान, मर्मतसम्भार र परीक्षणका लागि विद्युत् कटौती गर्न लागिएको हो । शनिबार गैह्रीधारा