काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित विश्वप्रकाश शर्माले पार्टी सभापतिमा विजयी भएका गगन थापालाई बधाई तथा शुभकामना दिएका छन् । शर्माले सामाजिक सञ्जालमार्फत थापालाई शुभकामना दिँदै यो यात्रा सुरुवात मात्र भएको बताएका छन् । देशलाई सही गन्तव्यमा पुर्याउन अझै धेरै काम गर्न बाँकी रहेको उनको भनाइ छ । उनले चुनौतीहरूको संयमतापूर्वक सामना गर्दै