माछापुच्छ्रे सेक्युरिटिजमा ‘विश्व लगानीकर्ता सप्ताह २०२६’ सम्पन्न

  • शनिबार २४ असो २०८३ ०५:०८ AM
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित माछापुच्छ्रे सेक्युरिटिज लिमिटेड (स्टक ब्रोकर नं. ७६) ले आयोजना गरेको ‘विश्व लगानीकर्ता सप्ताह २०२६’ सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। लगानीकर्तामा वित्तीय साक्षरता अभिवृद्धि गर्ने, सचेत तथा जिम्मेवार लगानी संस्कृतिको विकास गर्ने र लगानीकर्ताको हित संरक्षण गर्ने उद्देश्यले आयोजित कार्यक्रम शुक्रबार सम्पन्न भएको कम्पनीले जनाएको छ। विश्व लगानीकर्ता… Continue reading माछापुच्छ्रे सेक्युरिटिजमा ‘विश्व लगानीकर्ता सप्ताह २०२६’ सम्पन्न