पितृ पक्षको अन्तिम दिन आज औँसी श्राद्ध, दशैँको चहलपहल सुरु

  • शनिबार २४ असो २०८३ ०३:२० AM
काठमाडौं : दिवंगत पितृको सम्झनामा गरिने सोह्र श्राद्ध आज औँसी तिथिसँगै समापन हुँदैछ। पितृ पक्षको अन्तिम दिन श्रद्धालुले तर्पण, सिदादान र पिण्डदान गरी दिवंगत पितृको स्मरण गर्दै श्राद्ध गर्ने परम्परा छ। आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको