कोशीमा लागूऔषधसहित नौ जना पक्राउ, फरार १५ प्रतिवादी पनि समातिए

  • शनिबार २४ असो २०८३ ०३:४२ AM
विराटनगर : कोशी प्रदेशका मोरङ र सुनसरीका विभिन्न स्थानबाट लागूऔषध ब्राउन सुगरसहित नौ जना पक्राउ परेका छन्। प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १५ जना प्रतिवादीलाई पनि पक्राउ गरेको छ।  प्रहरीका अनुसार असोज