काठमाडौं : नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएका छन्। शुक्रबार राति सार्वजनिक भएको मतपरिणाम अनुसार श्यामकृष्ण खड्कीलाई पराजित गर्दै थापा निर्वाचित भएका हुन्।केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटवालका अनुसार बाँकी पदाधिकारी र सदस्यको मतगणना आज दिउँसोबाट सुरु हुनेछ। महाधिवेशनअन्तर्गत बाँकी मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा गणना गर्न सबै मतपेटिका सिल गरी लगिएको छ।मतगणनाको प्रक्रिया अगाडि बढाउन आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सम्पूर्