भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु, चार हजार ७२० जना बेपत्ता

  • शनिबार २४ असो २०८३ ०३:४० AM
काठमाडौं । भोटेकोशी बाढीमा एक हजार ४५७ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार यो आज बिहान ६ बजेसम्मको विवरण हो । बाढीमा गम्भीर घाइते भएका दुई जनाको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको जनाउँदै सो कार्यालयले रसुवामा २३६, नुवाकोटमा २०५, धादिङमा ७३, चितवनमा ३६९, गोरखामा ८०, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी