नेपाल–भारत जलस्रोत समितिको बैठक काठमाडौंमा सम्पन्न, जलविद्युत् र बाढी पूर्वानुमानमा सहकार्यको समीक्षा

  • शनिबार २४ असो २०८३ ०३:३८ AM
नेपाल र भारतबीच जलस्रोत क्षेत्रको सहकार्यका विषयमा छलफल गर्न गठित संयुक्त जलस्रोत समितिको १०औँ बैठक काठमाडौंमा सम्पन्न भएको छ । सन् २०२६ अक्टोबर ८ (२०८३ असोज २२) मा सम्पन्न बैठकमा भारतको जलशक्ति मन्त्रालयअन्तर्गत जलस्रोत, नदी विकास तथा गङ्गा पुनरुत्थान विभागकी सचिव अर्चना वर्मा र नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव जगदीश्वर कर्माचार्यले सहअध्यक्षता