देशभरका प्रमुख नदीनालाहरूमा पानीको बहाव हाल सतर्कता तहभन्दा तल सामान्य अवस्थामा रहेको छ । बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज सबै मुख्य नदीहरूमा जलसतह सामान्य घटबढको स्थितिमा रहेको छ । महाशाखाको पूर्वानुमान अनुसार आज देशभर बाढीको आकस्मिक जोखिम न्यून रहेको छ । यद्यपि, भोलि (आइतबार) भने केही नदीहरूको जलसतह उल्लेख्य रूपमा बढ्न सक्ने प्रक्षेपण