बिपी राजमार्गमा लेदो पन्छाएपछि यातायात पुनः सञ्चालन

  • शनिबार २४ असो २०८३ ०४:०७ AM
रातभर परेको अविरल वर्षाका कारण बिपी राजमार्गको निर्माणाधीन सडक खण्डमा झरेको लेदो पन्छाएर यातायात पुनः सञ्चालनमा ल्याइएको छ । शनिबार विहान बिपी राजमार्गअन्तर्गत नार्के र पिन्थलीबीचको खण्ड (मंगलटारबाट करिब ३ किलोमिटर भकुन्डेतर्फ) वर्षासँगै लेदो माटो र गेग्रान खस्दा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सडक