ग्रामीण प्रेस क्लबलाई इलिकाको साथ, १६ थान फुटबल जर्सी सहयोग

  • शनिबार २४ असो २०८३ ०२:१५ AM
झापा  : झापाको बिर्तामोडस्थित इलिका ब्यूटी लाउन्ज एन्ड ट्रेनिङ सेन्टरले ग्रामीण प्रेस क्लबलाई १६ थान फुटबल जर्सी सहयोग गरेको छ। बुद्धशान्तिमा आयोजना हुने मिडिया कप फुटबल प्रतियोगितामा सहभागी हुने क्लबको टोलीलाई लक्षित गरी लाउन्जले खेलकुद