झापामै चिया परीक्षण प्रयोगशाला स्थापना गर्न पहल, ३८ उद्योगलाई सहज हुने अपेक्षा

  • शनिबार २४ असो २०८३ ०२:२० AM
झापा :  नेपाली चियाको गुणस्तर सुधार्न र अन्तर्राष्ट्रिय बजारमा यसको पहिचान कायम राख्न झापामै चिया परीक्षण प्रयोगशाला स्थापना गर्ने पहल थालिने भएको छ। चिया उत्पादनको प्रमुख क्षेत्र झापामा प्रयोगशाला स्थापना भए गुणस्तर परीक्षण सहज हुनुका