भेडाच्याङ्ग्रा बेच्न महिनौँ पैदल हिँडे किसान

  • शनिबार २४ असो २०८३ ०२:२९ AM
मुगु : मुगुबाट भेडाच्याङ्ग्रा खेदाएर हिँडेका किसान सञ्जय बिक ३६ दिनको कष्टकर यात्रापछि शुक्रबार साँझ म्याग्दीको गलेश्वर आइपुगेका छन् । अन्य चार जना साथीहरूसहित दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न हिँडेका उनी अब समयमै बिक्री गर्न नपाइने चिन्तामा