कांग्रेसको झापा–५ मा अमृत कटुवाल सभापति, ३५ महाधिवेशन प्रतिनिधि निर्वाचित
शनिबार २४ असो २०८३ ०२:३९ AM
झापा : नेपाली कांग्रेसको झापा क्षेत्र नम्बर ५ मा अमृत कटुवाल क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न क्षेत्रीय अधिवेशनले मिलन आचार्यलाई सचिवमा चयन गरेको छ। अधिवेशनबाट प्रदेशसभा क्षेत्रीय सभापति, महासमिति सदस्य र ३५ जना