झापाको दमकमा पारिवारिक झगडा हुँदा काखको शिशुको मृत्यु, चार जना प्रहरीको नियन्त्रणमा

  • शनिबार २४ असो २०८३ ०२:४९ AM
झापा : झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा घरायसी विवादका क्रममा भएको कुटपिटमा तीन महिनाका शिशुको मृत्यु भएको छ। ससुराले बुहारीमाथि कुटपिट गर्ने क्रममा उनको काखमा रहेका शिशु घाइते भएका थिए। दमक नगरपालिका–३ स्थित शिविरको सेक्टर डी–२