इन्धनको मूल्य घटाउन राष्ट्रपति ट्रम्पले गरे रुसी डिजेल आयात गर्ने सम्झौताको घोषणा

  • शनिबार २४ असो २०८३ ०९:०० AM
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व बजारमा इन्धनको बढ्दो मूल्य नियन्त्रण गर्न रुससँग डिजेल आपूर्ति गर्ने सहमति भएको घोषणा गरेका छन्। सहमतिसँगै ट्रम्प प्रशासनले युक्रेन युद्धका कारण मस्कोको राजस्व रोक्ने उद्देश्यले रुसी इन्धनमाथि लगाउँदै आएको प्रतिबन्ध अस्थायी रूपमा फुकुवा गरेको छ।ट्रम्पका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी र विश्वव्यापी बजारका लागितुरुन्तै ३ लाख टन डिजेल उपलब्ध गराउन सहमत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। नोभेम्बरमा ५ लाख टन र त्