कांग्रेस महाधिवेशन : पदाधिकारीको मतगणना दिउँसोदेखि हुने

  • शनिबार २४ असो २०८३ ०२:२१ AM
काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उम्मेदवारहरूको मतगणना राष्ट्रिय सभागृहमा हुने भएको छ। मतदान सम्पन्न भएसँगै मतगणनाका लागि तयारी अघि बढाइएको छ। शुक्रबार भएको निर्वाचनमा गगन थापा सभापतिमा निर्वाचित भएका छन् । अन्य पदाधिकारीहरुको मत गणना भने बाँकी छ। पदाधिकारीको मतगणना गर्न राष्ट्रिय सभागृहमा आवश्यक व्यवस्थापनको काम भइरहेको छ। मतगणना दिउँसो मात्रै गर्ने तयारी छ