दिल्लीमा ककरोचको प्रदर्शनअघि कडा सुरक्षा, २५० रेल रद्द, ४५ मेट्रो स्टेसन बन्द

  • शनिबार २४ असो २०८३ ०२:३७ AM
नयाँदिल्ली- भारतको राजधानी नयाँदिल्लीमा ककरोच जनता पार्टी (सीजेपी) ले आज (शनिबार) जन्तरमन्तरमा प्रदर्शन गर्ने घोषणा गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रदर्शनलाई लक्षित गरी ३८ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ भने दिल्ली आउने र जाने २५० रेल रद्द गरिएको छ। सीजेपीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता सूचीको विशेष सघन पुनरावलोकन (एसआईआर)