पोखरा–२८ कालिकाका विकल केसी शुक्रबार बिहान भर्खरै ब्युँझिनुभएका थिए । साथीले ‘भीरबाट बस खस्यो, उद्धारका लागि जानुप¥यो’ भनेपछि उनी जुरुक्क उठे । सामुदायिक प्रहरी कालिकाको पूर्वअध्यक्ष समेत रहेका केसी दुई जना साथीलाई साथमा लिएर घटनास्थल ओख्लेको भिरतर्फ दौडिए । घटनास्थल पुग्दा भीरमा कोही विद्यार्थी अड्किएका थिए भने कोही बससँगै तल पुगेका थिए । घाइते विद्यार्थीको