वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडक खण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीको विवरण अनुसार शनिबार (आज) बिहानसम्म विभिन्न प्रदेशका महत्त्वपूर्ण सडकहरू पूर्ण तथा एकतर्फी रूपमा अवरुद्ध भएका छन् । वाग्मती प्रदेशअन्तर्गत धादिङको गजुरी–५ गलौदीमा पहिरो खस्दा पृथ्वी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ भने काभ्रेको रोशी–९ पिन्थलीमा बाढीका