ठगी आरोपमा कांग्रेस केन्द्रीय सदस्य उम्मेदवार खड्का पक्राउ

  • शनिबार २४ असो २०८३ ०२:४४ AM
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई शुक्रबार राति काठमाडौंमा पक्राउ गरेको हो। कांग्रेसको खुला महिलातर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी खड्का महाधिवेशन प्रतिनिधिसँग मत मागिरहेका बेला पक्राउ परेको स्रोतले जनाएको छ। स्रोतका अनुसार वैदेशिक रोजगारीका