झापा : प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशीलाई ११ हजार १११ रुपैयाँ राशिको स्व. पर्शुराम सिटौला स्मृति पुरस्कार प्रदान गरिएको छ। विराट बहुउद्देश्यीय सहकारी संस्था, बिर्तामोड–३ सैनिकमोडले २१औँ वार्षिक साधारण सभाका अवसरमा सामाजिक अगुवा स्व. पर्शुराम सिटौलाको