मलेसियामा श्रमिकको न्यूनतम तलब बढ्ने, अब मासिक ७५ हजार रुपैयाँ पुग्ने
शनिबार २४ असो २०८३ ०१:४३ AM
काठमाडौँ : मलेसिया सरकारले श्रमिकको न्यूनतम मासिक पारिश्रमिक ३०० रिङ्गेट वृद्धि गरी २ हजार रिङ्गेट पुर्याउने घोषणा गरेको छ। प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले सन् २०२७ को बजेट प्रस्तुत गर्दै गरेको घोषणा अनुसार नयाँ तलबमान सन्