उदयपुरमा मापसे गरेर चलाएको सिटी सफारीको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

  • शनिबार २४ असो २०८३ ०१:५६ AM
विराटनगर : उदयपुरको त्रियुगा नगरपालिका–११ मा सिटी सफारीले पिकअपलाई पछाडिबाट ठक्कर दिँदा दुई वर्षीया बालिकाको मृत्यु भएको छ। दुर्घटनामा चार महिला घाइते भएका छन्। मदन भण्डारी लोकमार्गअन्तर्गत शुक्रबार बिहान भएको दुर्घटनामा त्रियुगा नगरपालिका–१ निवासी शिवकुमार सदाकी छोरी