झापा गाउँपालिकामा ५१ हजारको भन्सार छलीका सामान बरामद

  • शनिबार २४ असो २०८३ ०२:०६ AM
झापा :  झापाको झापा गाउँपालिकाबाट प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको करिब ५१ हजार रुपैयाँ बराबरका सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार