आज पानी पार्ने बादल बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बढि, यस्तो छ आजको मौसम

  • शनिबार २४ असो २०८३ ०१:४४ AM
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव छ । हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको