भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौं पैदल हिँडेका किसान
शनिबार २४ असो २०८३ ०२:११ AM
किसानसञ्जय बिक ३६ दिनको कष्टकर यात्रापछि शुक्रबार साँझ म्याग्दीको गलेश्वर आइपुगेका छन् । मुगुबाट हिँडेका उनी अन्य चार जना साथीहरुसहित दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट