हाँसेर मन रोएको छ फेरि देखेर सपना सपना मै हराएको छ आशाहरू टुटे होलान् तिमी हिँड्ने मूलबाटो काँडाले ढाकिएको छ । तिमी रुँदा उ हाँस्छ निर्दयी छ उसको मन उसलाई ज्ञात छैन मानवता तिम्रो खुसी खोसेर उ दानवता देखाउँछ । तिमी श्रम गर्छौ उ श्रम लुट्छ तिमी भूमिहीन हौ उ जमिन्दार