जेनजी पुस्ता अब पनि गम्भिर नबन्ने ?

  • शनिबार २४ असो २०८३ १२:२५ AM
विमल निरौला नेपालमा वि.स २०८२ साल भदौँ २३ र २४ गते अमेरिकी साम्राज्यवादद्धारा प्रायोजित जेनजी ‘विद्रोह’ भयो । यो ‘विद्रोह’ स्कुलको पोसाकमा रहेका कलिला नानीहरुको नहसंहार भयो भने सार्वजनिक तथा नीजी सम्पती माथि दन्नदनी आगो बालियो