कण्ठमा बसेको माण्ठ

  • शनिबार २४ असो २०८३ ०७:०० AM
एक तिमी हौजो मरेर पनि जीवित छौ ।मेरो मृदुल हृदयमामेरो कण्ठमा कुण्ठित भएर बसेका छौं।एकदिन म रित्तो भए।सोझा समय नै गुमाए जस्तो लाग्योयादहरू अझै बाँकी रहेछन् पत्तै पाएन।तुलसीको मठमुनि राख्दाढुकढुकीले अन्तिम धड्कन धडकए जस्तो ग¥यो।जब तिमीलाई त्यो आगनको किनारमाकात्रोमा बेरिन थाल्यो त्यो दिन समयले अन्तिम ठान्योलाग्थ्यो फर्केर आउँदैन के गर्नु अबतर तिमी त्यही दिनदेखि मेरो कण्ठमा बस्यो।मृदुल मनमा बस्यौतिमी धुवाँ भएर उड्यौखरानी भएर सकियौतर मेरो मनमा सदाबहार जीवित रह्यो।म जति बाँच्छु मसँगै तिम