अक्सर गरिब हाँस्दैनन्बेच्दैनन् स्वाभिमान नाच्दैनन् कठपुतली जस्तो अलिखित इतिहास बोकेर मौनविद्रोह गर्छनहराएको सपना खोज्दै।माटो र पसिनासँग खेल्दै उमार्छन् रगतले सिञ्चित बिरुवाफुलाउँछन् सिर्जनका फूलहरू फलाउँछन् कर्मका फलहरू र बग्छन् मेहनतका नदीहरू मृत्युलाई किनारा लगाउँदै।बालबालिका जाँदैनन् पाठशाला अज्ञात भविष्य बोकेर जान्छन् गोठाला खेल्छन् डण्डीबियो जितमा र