गगन थापा कांग्रेस सभापतिमा निर्वाचित, पाए ६ हजार ५८४ मत

  • शनिबार २४ असो २०८३ १२:२४ AM
काठमाण्डु– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन्। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत असोज २३ गते भएको निर्वाचनमा थापा ६ हजार ५८४ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको परिणामअनुसार सभापति पदका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। निर्वाचनमा कुल ७ हजार १३ मत खसेको थियो। त्यसमध्ये ६